काठमाडौँको फोहोरको दिर्घकालिन समाधान नगरेसम्म बालेनले उत्सव नमनाउने, अन्तर्वार्ता नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले सिस्डोल र बञ्चरेडाँडा अवलोकन गरेका छन् ।

विजयी घोषणा गरेसँग धन्यावाद कार्यक्रम सकेर उनी काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको ठाउँमा पुगेका हुन् ।

उनले फोहोर समस्याको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने बताएका छन् । साथै खादा र माला पनि नलाउने र अन्तर्वार्तासमेत नदिने बताएका छन् ।

उनी काठमाडौंको मेयरमा ६१ हजार ७६७ मत ल्याएर विजयी भएका छन् ।

क्रवार काठमाडौँमा धन्यवाद उत्सव बनाएर नुवाकोटको ओखरपौवा पुगेका उनले बिहीबार राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here