नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर !

काठमाडौं, १४ जेठ । नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर पुगेको छ ।

शनिबार अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८\७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको १ हजार ३ सय ८१ डलर पुगेको हो ।

जुन गत आवको तुलनामा १०.८ प्रतिशतले बढी हो । यसअघि आर्थिक वर्ष ०७७र७८ मा १ हजार २ सय ४६ डलर रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here