अब हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरिदै

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाले अब आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो योजनाबारे बताएका हुन् ।

प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here