सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं, ७ असार । सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

समितिको बैठकले आर्थिक वर्षको वित्तिय विवरणहरू स्विकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय भएको पनि बैंकले सोही सूचनामा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here