कास्की र गोरखा केन्द्रविन्दु बनाएर भूकम्प गयो

पोखरा, ९ असार । बिहीबार बिहान कास्की र गोरखामा छुट्टाछुट्टै समयमा भूकम्प गएको छ ।

बिहान ७ः२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। बिहान कास्कीमा पनि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ३ः५७ बजे भूकम्पको धक्का महसुस भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here