तिलक कोइरालाले तोडे अनशन, के-के भयो धितोपत्र बोर्डसँग १९ बुँदे सहमति ? (पत्रसहित)

काठमाडौं, १० असार । पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला अनशन तोडेका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

बोर्डले उक्त मागहरू सम्बोधन गर्न लगानीकर्ताहरूले भने बमोजिम नै कार्यान्वयन समिति गठन गरेको छ ।


1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here