जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १७ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ७० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै उक्त ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुन्छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि मिल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here