केएमसी स्कुलमा कार्यरत कर्मचारी मृत फेला

काठमाडौं, १९ असार । ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको परेकी हुन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here