आइतवार सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बकर ईदको उपलक्ष्यमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here