कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग

काठमाडौं, २४ असार । कृषि विकास बैंकमा जागिरको खुलेको छ। बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

खुला तथा समावेशीतर्फ बैंकले आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ । यस्तै बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here