जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी माग गरेको छ । शुक्रवार सूचना जारी गर्दै खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here