काठमाडौं, ९ साउन । पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ।
अछामको तुर्माखाँद गाउँपालिकामा वडा नम्बर २ भुलुका पदमसिंह विष्टको घर आइतबार राति पुरिंदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.