पल्सर राईड मेनिया–बुटवलबाट रानीमहलसम्म

क्लाउडपत्रिका

काठमाडौं, २५ माघ –बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ । बजाजले माघ २५ मा उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरले भाग लिएको कम्पनीले जानकारी दिएको छ । उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहल पुगी समापन भएको थियो ।


पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलकालागि आधिकारिक बितरक भैरब अटोमोबाइलस् प्रा.ली. ले बुटवलबाट शुरुभएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजाने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here