काठमाडौं । बस्तीमा सप्तकोशी नदी पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् ।
बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पसेपछी उनीहरुले गाउँ छाडेका हुन् ।
साथमा पशु, लत्ताकपडा बोकेर सुरक्षित स्थान खोज्दै गाउँ छोडेका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.