काठमाडौं । तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।
भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।
अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।

© 2026 Cloud Patrika. All Rights Reserved.