राजस्व विभागको महानिर्देशकमा दाहाल

काठमाडौं,१६ कात्तिक। राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव मदन दाहाल नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयले निर्णय गर्दै दाहाल लाई उक्त जिम्मेवारी दिएको हो।

दहालले यसअघि विभागकै निर्देशकको रुपमा काम गरिसकेका छन्। दहाल लामो समयदेखि भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न प्रयासरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here