ग्लोबल आईएमई बैंकले पोखरामा सञ्चालनमा ल्यायो दुईवटा शाखा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले पोखरा महानगरपालिकाको वडा नम्बर १७ को बिरौटा र वडा नम्बर २४ को पामेमा गरी दुई शाखा सञ्चालनमा ल्याएको हो ।

दुईवटा शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २९२ पुगेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here