बाँके- २ मा राप्रपाका डा. धवलशमशेर राणा ५ हजारभन्दा बढी मतले अगाडि

काठमाडौं । बाँके-२ मा राप्रपाका डा। धवलशमशेर राणाले अग्रता कायमै गरेका छन्।

जारी मतगणनामा राणाले १२ हजार ३५४ मत प्राप्त गर्दा जसपाका मो. ईस्तियाक राईले ७ हजार ७४ मत ल्याएका छन्। दुवैबीच ५ हजार २८० मतको अन्तर रहेको छ।

यस्तै, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार ६४३ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here