यसरी हुँदैछ जीर्ण रहेको नेपाल–भारत सीमा स्तम्भ मर्मत (फोटो फिचर)

पप्पु गुरुङ्ग

दोधारा । सीमा स्तम्भ जीर्ण हुँदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं.८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सीमा स्तम्भ ७९६/१ मर्मत सम्भार गरिएको छ ।

जिर्ण भएको स्तम्भ ७९६/१ मर्मत कार्यमा दुबै देशको सुरक्षा अधिकार, स्थानीय जनप्रतिनिधीको उपस्थिती रहेका छन् । सीमा स्तम्भहरु जीर्ण भएको कारण सीमा स्तम्भको नंम्वर नदेखिने हुँदा मर्मत कार्य अघि बढाउन परेको जनाइएको छ ।

दुबै देशका सुरक्षा अधिकारीहरुलाई निर्देशन प्राप्त भए संगै जिर्ण भएका सीमा स्तम्भहरु मर्मत कार्य अघि बढाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here