भूमि आयोगले बुधवारदेखि स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने भएको छ ।

आयोगले मंगलवार एक सूचना जारी गर्दै लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गर्ने जनाएको छ ।

आयोगले विभिन्न स्थानीय तहमा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्न पुनः सुचारु गर्न लागेको सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here