काठमाडौं । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन (डेमो) उडान हुने भएको छ ।
बिहीवार निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् ।
पुरानो विमानस्थलबाट उडेको जहाज नयाँ विमानस्थलमा अवतरण गरि डेमो उडान हुनेछ । यो विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनको तयारी छ