विराटनगर उड्न लागेको सौर्यको विमान पार्किङ–वेमै फिर्ता

काठमाडौं । इण्डिकेटरले समस्या देखाएपछि त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको पार्किङ–वेमै फिर्ता भएको छ ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो । जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here