नेपाल एयरलाइन्सको इलाम उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल एयरलाइन्सले इलाम–काठमाडौं गर्दै आएको उडान तालिकामा परिवर्तन गरेको छ।

यसअघि एयरलाइन्सले आइतबार उडान गर्दै आइरहेको अब हरेक बिहीबार इलाम उडान गर्नेछ।

एयरलाइन्सले २०७९ माघदेखि सातामा एक उडान गर्दै आइरहेको छ। निगमले यात्रु सहजताका लागि अनलाइन बुकिङ पनि राखिएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here