सन २०२५ लाई विशेष पर्यटन बर्षका रुपमा मनाइने

काठमाडौं । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

सो अवसरमा उनले सन् २०२५ लाई विशेष पर्यटन पर्य बर्षका रुपमा मनाउने बताएका छन् । राष्ट्रिय मौलिक संस्कृति तथा स्रष्टाको वृद्धि विकासलाई प्राथमिकतामा राखी सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here