भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल फिर्ता

काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा फर्किएको हो ।

जहाजको अहिले प्राविधिकहरुले परीक्षण गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here