प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका छन् ।

भारत भ्रमणका लागि गएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारतीय सरकारका अधिकारीहरू र नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here