‘भैँसी चढेर आएको’ शब्दावली हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भारत भ्रमणबारे जवाफ दिइसेकपछि प्रश्नोत्तर सेसनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरु रिसाएका हुन्। माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here