छात्रलाई ढाका टोपी र छात्रालाई दुई चुल्ठो बाट्न अनिवार्य

काठमाडौं । संखुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य गरेको छ । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको हो ।

तस्बिर: सुजन बज्राचार्य/ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here