राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, १२ घण्टा निगरानीमा रहने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार बिहान गंगालाल हस्पिटलमा फलाे अपको लागि भर्ना भएका हुन् । पौडेललाई १२ घण्टासम्म चिकित्सकको निगरानीमा राखिने छ ।

राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here