कालीमाटीको सडकमा किसानले फाले गोलभेँडा

काठमाडौं । किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् । उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेका हुन् ।

विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा फालेका हुन् । व्यापारीहरुले करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकेका बताएका छन्।

आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि फाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here