काठमाडौं । जिम्बावेमा सुरू आइसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। । नेपालका लागि उनले ६३ बलमा ८ चौकासहित ५० रन पूरा गरेका हुन्।

© 2026 Cloud Patrika. All Rights Reserved.