विश्वकप क्रिकेट छनोट: नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ ।नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

जिम्बावेको जितमा दुई ब्याटरले शतक प्रहार गरे। क्राग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे। इर्भिनले नटआउट १२१ रन र विलियन्सले नटआउट १०२ रन जोडे। त्यसअघि ओपनर जोएलर्ड २५ रन र माधेवेरे ३२ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here