त्रिभुवन विमानस्थलमा नेवारी भाषामा सूचना प्रवाह गरिने

फाइलफोटो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपाल भाषामा पनि सूचना प्रवाह हुने भएको छ।

बुधबार महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाई जहाजमा यात्रुको सुविधाका लागि स्थानीय नेपाल भाषामा प्रवाह गर्न प्रबन्ध गरिनेछ।’ काठमाडौंमा अवतरण हुने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचनाव प्रवाह हुँदै आएकोमा नेवारीमा पनि गर्न लागिएको महानगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here