साफ च्याम्पियनसिप: नेपालको सान्त्वना जित

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालको लागि पाकिस्तानविरुद्ध आशीष चौधरीले ८०औँ मिनेटमा गोल गरे ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here