बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए।

बजेटको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आइरहेको थियो।

प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने तयारी छ। एकीकृत समाजवादीमा १० सांसद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here