विभागले आयातकर्तालाई भन्यो- ‘औषधिको मौज्दात विवरण असार २२ सम्म बुझाउनू’

फाइलफोटो

काठमाडौं । औषधि व्यवस्था विभागले बर्खायाममा फैलिन सक्ने रोगका लागि औषधि अभाव हुन नदिन विवरण माग गरेको छ ।

आइतवार सूचना जारी गर्दै उद्योगी र आयातकर्तालाई आफूसँग भएको औषधिको मौज्दात विवरण यही असार २२ गतेभित्र बुझाउन निर्देशन दिएको हो ।

विवरण विभागको ‘गुगल अनलाइन फर्म’मार्फत अपडेट गराउन सकिनेछ । आउँदो महिनादेखि भने हरेक अन्तिम शुक्रबार विवरण पठाउनुपर्ने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here