सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं. ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । पछिल्लो समय काठमाडौँको वातावरण स्वच्छ राख्न महानगर प्रहरी बलले सक्रियता बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here