मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सबै यात्रु मेक्सिकन

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

विमानस्थलले मंगलबार बिहान दुर्घटनाग्रस्त सो विमानमा सवार ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।

यात्रुहरु सबै विदेशी नागरिक रहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here