सुनको भाउ प्रतितोला नौ सयले घट्यो

काठमाडौं, १० भदौ । मंगलवार छापावाला सुनको मूल्य नौ यस रुपैयाँले घटेको छ ।

सोमवार इतिहासकै महङ्गो अर्थात प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार नौ सय रुपैयाँले कमि आएको हो ।

मूल्य घटेसंगै मंगलवार छापावाल सुनको मूल्य ७२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

त्यस्तै मंगलवार तेजावी सुनको मूल्य प्रतितोला ७२ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here