काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ ।
सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.