अब एनसेलबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने

काठमाडौं । अब एनसेलको नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ ।

यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्ने सुविधा भएकोमा अव एनसेलबाट पनि मिल्छ । एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बर ११११ मा कल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ।

नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here