वीर अस्पतालबाट हामफालेका एक पुरूषको मृत्यु

काठमाडौं । वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।

आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्। मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here