थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप ११ कम्पनीलाई धितोपत्र दलााल (ब्रोकर लाइसेन्स) इजाजत दिएको छ । (नेप्से)ले आवश्यक पूर्वाधार तयार पारेका थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

लाइसेन्स पाउनेमा गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्राइबेट लिमिटेड, इन्दिरा सेक्युरिटिज् प्राइबेट लिमिटेड, एनएमबि सेक्युरिटिज् लिमिटेड, आकाशभैरव सेक्युरिटिज्लिमिटेड, सानिमा सेक्युरिटिज् लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस. पी एस. ए. सेक्युरिटिज् लिमिटेड र ब्लु चिप सेक्युरिटिज् लिमिटेड रहेका छन् ।

यससँगै नेप्सेबाट संचालन अनुमति पाउने कुल ३६ नयाँ कम्पनी पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here