यति एयरलाइन्सकाे पाेखराबाट भरतपुर सिधा उडान सुरु

काठमाडाैं, १५ भदाै । यति एयरलाइन्सले पाेखराबाट सिधै भरतपुर उडान सुरु गरेको छ ।

एयरलाइन्सले आइतबार देखि पोखरा भरतपुर सेक्टरमा पहिलोचोटि दैनिक उडान सुरु गरेको हो ।

एयरलाइन्सका अनुसार दैनिक बिहान १०ः५० मा पोखराबाट भरतपुरको लागि उडान भर्नेछ भने ११ः१० मा अवतरण गर्नेछ ।

त्यस्तै भरतपुरबाट ११ः३० मा उडान भरी ११ः५० मा पोखरामा अवतरण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here