पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि निगरानी, एकैदिन ८३ जना पक्राउ

काठमाडौं । ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here