शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक १३.१८अंकले बढेर १८६४। ६२ विन्दुमा झरेको हो ।

यसदिन २८९ कम्पनीको १ अर्ब ८ करोड ८४ लाख ३७ हजार ८६० रुपैयाँ बराबरको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा भारी गिरावट भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटाको परिसूचक घटेको छ भने अन्य सबैको बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here