सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड

काठमाडौं । सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैंपछिको कारोबारको पहिलो दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यो मूल्य हालसम्मकै उच्च हो।

गत शुक्रबार सुनको मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको थियो। दशैं बिदाका कारण एक सातादेखि सुनको मूल्य निर्धारण भएको थिएन। चाँदीको मूल्य भने आज स्थिर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here