बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

काठमाडौं । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकार (गुड्डु) माथि गोली प्रहार भएको छ ।

अज्ञात समूहद्वारा कलैया निवासी स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here