दोहोरो अंकले घट्यो नेप्से, ९६ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० विन्दुमा झरेको हो ।

यसदिन २८१ कम्पनीको ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ बराबरको ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १६ करोडले बढेको छ ।

कारोबारमा आएका १३ वटा दुईसमूहमध्ये अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.२७ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here