दोहोरो अंकले घट्यो नेप्से, ९७ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ विन्दुमा झरेको हो ।

यसदिन २८९ कम्पनीको ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँ बराबरको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा एकसमूहमध्ये अरु सबै समूहको परिसूचक राताम्मे भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here